|

काठमाडौं : प्रहरीले नक्कली सुनसहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगंजको टोलीले नक्कली एक किलो सुनसहित काठमाडौंको सुकेधारबाट मंगलबार सुकेधाराकै २० वर्षीय समिर कोइरालालाई पक्राउ गरेको हो।

उनले एक किलो युरोपियन ९९९९.९ लेखिएको नक्कली सुन बेच्च ग्राहक खोज्दै गर्दा प्रहरीको विशेष सूचनाको आधारमा उनी पक्राउ परेका हुन्। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.