'एक वर्षभित्र डिपीआर स्वीकृत गर'

|

काठमाडौं : संसदको राष्ट्रिय सरोकार तथा समन्वय समतिले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ विमानस्थको एक वर्षभित्र आयोजनाको विस्तृत अध्ययन प्रतिवदेन तयार गर्न निर्देशन दिनु पर्ने आवश्‍यकता औल्याएको छ। समितिको सभापति, सचिव तथा देलका नेतासहितले भ्रमण गरेपछि तय गरेको अध्ययन प्रतिवेदनले कम्तीमा एक वर्षभित्र डिपीआर स्वीकृत गर्नु पर्ने उल्लेख गरिएको छ।

त्यस्तै धवनमार्ग भित्र रहेका टांगिया बस्ती निर्माणको लागि पनि उपयुक्त स्थान टुंग्याउन मन्त्रालयलाई निर्देशन दिनु पर्ने सुझाव दिइएको छ। त्यस्तै विमानस्थल निर्माणमा अबरोध हुने रुख मात्रै कटान गर्न पनि मन्त्रालयलाई निर्देशन दिनु पर्ने औल्याएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.