|
गलेश्वर म्याग्दी सन १९६५

चिसो भगाउने, तलतल मेटाउने जमघट गराउने तातो पेय पदार्थको रूपमा परिचित छ, चिया। बसिँबियाँलो गर्नदेखि महत्त्वपूर्ण निर्णय गर्नसम्म चियापसल माध्यम बन्ने गरेको छ। चिया तलतल मेटाउने, जाडो भगाउने र जमघटको माहोल मिलाउने पेय पदार्थको रूपमा परिचित छ।

अचेल सबैको घरकोठामा चिया पाक्ने भए पनि पसलमा पाक्ने चियाको महत्त्व बेग्लै छ। बसिँबियाँलो गर्नेदेखि महत्त्वपूर्ण निर्णय गर्नसम्म चियापसल माध्यम बन्ने गरेको छ।अचेल टोलटोल, बाटोबाटो र गल्लीगल्लीमा चियापसल भेटिन्छन्। शहरका अत्याधुनिक मलदेखि दूरदराजका गाउँमा भनेजस्तो चिया पिउन पाइन्छ।

नेपाल घुम्न आएका विदेशी पर्यटकहरु जे क्रस, डेभ फिल्किन, क्रिस वाल्सलगायतले विभिन्न समयमा खिचेका 'पुरानो नेपाल' स्तम्भमा हामीले ५० वर्षअघि देशका विभिन्न भागमा खिचिएका चियापसलका तस्विर प्रस्तुत गरेका छौँ–

 तेह्रथुम, सन् १९६५

लमजुङ, सन् १९६४

सिलगढी (डोटी), सन् १९६७

डोटी, सन् १९६७

जलेश्वर (महोत्तरी), सन् १९६९

इलाम, सन् १९६६

कास्की, सन् १९६५

म्याग्दी, सन् १९६७

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.