|

ताप्लेजुङ : ताप्लेजुङको सदरमुकाम फुङलिङको तापक्रम शनिबार यो वर्षकै कम तापक्रम मापन भएको छ। पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङका अनुसार बिहानको तापक्रम एक डिग्री छ।

शुक्रवार बिहान ४ दशमलब ८ डिग्री र दिउँसोको १३ डिग्री सेल्सियस तापक्रम रहेको थियो। हावापानी फिल्ड कार्यालयका अनुसार जिल्लाका माथिल्लो क्षेत्रको तापक्रम माइनसमा झरेको छ।

शुक्रवार दिउँसो जिल्ला सदरमुकामको सुकेटार क्षेत्रसम्म हिमपात भएको थियो। 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.