मनोरञ्जन

दीपिका कक्कडलाई बिग बोस–१२ को उपाधि
SHARES

पुस १६, २०७५

    भारतीय रियालिटी शो बिग बोस १२ को उपाधि टेलिभिजन अभिनेत्री दीपिका कक्कडले जितेकी छन्। आइतबार भएको फाइनलमा कक्कडले  क्रिकेटर श्रीसान्त , रोमिल चौधरी, दीपक ठाकुर र करणवीरलाई पराजित गर्दै उपाधि चुमेकी हुन्। 

    भोटको आधारमा दीपिकाले बिग बोस १२ को उपाधि जितेको बलिउड अभिनेता सलमान खानले घोषणा गरे। 

    उनले केही समयअघि  प्रेमी सोहेब इब्राहिमसँग विवाह गरेकी थिइन्। दीपिकाको यो दोस्रो विवाह हो। उनले यसअघि रौनक सामसोङसँग सन् २०११ मा डिभोर्स गरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]