मनोरञ्जन

रानाको 'कहिले प्यार कहिले झगडा' सार्वजनिक, भिडियो
SHARES

पुस १६, २०७५

    काठमाडौं : गायक विक्रम राना मगरको ‘कहिले प्यार कहिले झगडा’ बोलको गीत सार्वजनिक भएको छ। गोविन्द मधुर आचार्यको शब्द तथा संगीतमा गायक रानाको श्वर रहेको छ। 

    विक्रम र गायिका मेलिना राईको स्वर रहेको उक्त गीत युट्यूबमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा नायक तथा मोडल पल शाह र मोडल सोमिया राना मगरको अभिनय रहेको छ। भिडियोको क्रान्ति केसीले निर्देशन गरेका हुन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]