काठमाडौं : गायक विक्रम राना मगरको ‘कहिले प्यार कहिले झगडा’ बोलको गीत सार्वजनिक भएको छ। गोविन्द मधुर आचार्यको शब्द तथा संगीतमा गायक रानाको श्वर रहेको छ।
विक्रम र गायिका मेलिना राईको स्वर रहेको उक्त गीत युट्यूबमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा नायक तथा मोडल पल शाह र मोडल सोमिया राना मगरको अभिनय रहेको छ। भिडियोको क्रान्ति केसीले निर्देशन गरेका हुन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।