|
बनेपा (काभ्रेपलाञ्चोक), सन् १९६९, फोटो– डग हल

काठमाडौं : एक शताब्दीयता विभिन्न बहानामा नेपाल आएका पश्चिमाहरूले नेपाली जीवनशैलीका विविध पाटाको तस्विर खिचेका छन्। क्यामेरा आम नेपालीको पहुँचमा नआइसकेको त्यसवेला उनीहरूले खिचेका तस्विरले त्यो वेलाको रहनसहन बुझ्न सजिलो भएको छ। 

पुरानो नेपाल स्तम्भमा यो शनिबार हामी ५० वर्षअघिको बालबालिकाको हाँसो प्रस्तुत गरेका छौँ– 

छिन्ताङ (धनकुटा), सन् १९६६, फोटो– ब्रायन कुक

आँपपीपल (गोरखा), सन् १९७०, फोटो– बब निकोल्स

बिरुवागुठी (पर्सा), सन्– १९६६, फोटो– बब निकोल्स

बिरुवागुथि (पर्सा), सन् १९६६, फोटो– बब निकोल्स

बिरुवागुथि (पर्सा) सन् १९६६, फोटो– बब निकोल्स

गढीमाई, बारा सन् १९६९, फोटो– क्रिस वाल्स

काठमाडौं, सन् १९६८, फोटो– डग हल

बनेपा (काभ्रेपलाञ्चोक), सन् १९६९, फोटो– डग हल

चौतारा (सिन्धुपाल्चोक), सन् १९६९, फोटो– केट रेफर्टी हल

धनकुटा, सन् १९६५, फोटो– ब्रायन कुक
 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.