|

पर्सा : बीरगंज महानगरपालिका २४ रामगढवा बस्ने २३ वर्षीय शम्भु पटेलको सोही ठाउँस्थित रहेको किरण प्लाष्टिक फ्याक्ट्रीमा काम गर्ने क्रममा शरीरमा ओढेको कपडा मेशिनमा बेरिएर शुक्रबार बिहान मृत्यु भएको छ। 

कपडा मेशिनमा बेरिएर गम्भीर घाइते भएका उनलाई उपचारको लागि बीरगंज हेल्थकेयरतर्फ लैजाने क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.