समाज

कपडा मेशिनमा बेरिएर एकजनाकाे मृत्यु
SHARES

पुस २०, २०७५

    पर्सा : बीरगंज महानगरपालिका २४ रामगढवा बस्ने २३ वर्षीय शम्भु पटेलको सोही ठाउँस्थित रहेको किरण प्लाष्टिक फ्याक्ट्रीमा काम गर्ने क्रममा शरीरमा ओढेको कपडा मेशिनमा बेरिएर शुक्रबार बिहान मृत्यु भएको छ। 

    कपडा मेशिनमा बेरिएर गम्भीर घाइते भएका उनलाई उपचारको लागि बीरगंज हेल्थकेयरतर्फ लैजाने क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]