मनोरञ्जन

विविध क्यारेक्टरमा आए कलाकार गौतम
SHARES

पुस २३, २०७५

    काठमाडौं : पछिल्लो समयमा चर्चित हास्य कलाकारका रूपमा चिनिएका कलाकार सुबोध गौतम हास्ने घरमा विविध क्यारेक्टरसहित उपस्थित भएका छन्। नेता, कलाकारलगायत एकैपटक ६४ जनाको क्यारिकेचर गरेर चर्चामा आएका गौतमले अब नियमित रूपमा हास्ने घरमा समय दिएर लाग्ने बताएका छन्।

    यसपटकको हास्ने घरमा साताको गनगन र आइडिया सेन्टर गरी दुई सेगमेन्ट रहेको छ। साताको गनगनमा राजनीतिक व्यंग्य र प्रहार छ भने आइडिया सेन्टरमा भाषासम्बन्धी चोटिलो प्रहार छ। हास्ने घरबाट दर्शकहरूको राम्रो साथ पाएको र यसबाट आफूलाई थप हौसला मिलेकोले अब नियमित रूपमा यसमै लाग्‍ने कलाकार गौतम बताउँछन्।

    भूमिगत जीवनले गौतमलाई बनायो चर्चित हास्य कलाकार 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]