|

काठमाडौं : पछिल्लो समयमा चर्चित हास्य कलाकारका रूपमा चिनिएका कलाकार सुबोध गौतम हास्ने घरमा विविध क्यारेक्टरसहित उपस्थित भएका छन्। नेता, कलाकारलगायत एकैपटक ६४ जनाको क्यारिकेचर गरेर चर्चामा आएका गौतमले अब नियमित रूपमा हास्ने घरमा समय दिएर लाग्ने बताएका छन्।

यसपटकको हास्ने घरमा साताको गनगन र आइडिया सेन्टर गरी दुई सेगमेन्ट रहेको छ। साताको गनगनमा राजनीतिक व्यंग्य र प्रहार छ भने आइडिया सेन्टरमा भाषासम्बन्धी चोटिलो प्रहार छ। हास्ने घरबाट दर्शकहरूको राम्रो साथ पाएको र यसबाट आफूलाई थप हौसला मिलेकोले अब नियमित रूपमा यसमै लाग्‍ने कलाकार गौतम बताउँछन्।

भूमिगत जीवनले गौतमलाई बनायो चर्चित हास्य कलाकार 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.