समाज : सुरक्षा/अपराध

लालबन्दीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
SHARES

पुस २७, २०७५

    सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका–६ राधाकृष्ण  फूटबल चौर अगाडि पूर्वपश्चिम राजमार्गमा बिहिबार साँझ मोटरसाइकल ठेलासँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

    ना २४ प ५७६९ नं को मोटरसाइकल दुर्घटनामा सर्लाहीको घुर्कौली घर भएका ५२ वर्षका कुशहरी मैनालीको ज्यान गएको प्रहरीले जनाएको छ। मैनालीलाई घटनाहुने बित्तिकै गढीमाइ अस्पताल ल्याएपनि मृत्यु भएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]