काठमाडौं : सांगीतिक ब्याण्ड मंगोलियन हार्टका भोकलिस्ट राजु लामाको ‘कुरा काट्ने’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा सदीप गोले र दिप्ती गोम्जा 'फिचर्ड' छन। विश्वनाथ योञ्जनको शब्द र विशाल कल्तानको संगीत रहेको गीतमा जितु लोप्चनको फिमल भोकल रहेको छ।
बुद्ध थापाले छायांकन गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्।
हेर्नुहोस् भिडियो–
तपाईंको ईमेल गोप्य राखिनेछ ।