मनोरञ्जन

राजु लामाको ‘कुरा काट्ने’ गीत
SHARES

पुस २७, २०७५

    काठमाडौं : सांगीतिक ब्याण्ड मंगोलियन हार्टका भोकलिस्ट राजु लामाको ‘कुरा काट्ने’ गीतको  म्युजिक भिडियो सार्वजनिक भएको छ।

    गीतमा सदीप गोले र दिप्ती गोम्जा 'फिचर्ड' छन। विश्वनाथ योञ्जनको शब्द र विशाल कल्तानको संगीत रहेको गीतमा जितु लोप्चनको फिमल भोकल रहेको छ।

    बुद्ध थापाले छाया‌ंकन गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्।

    हेर्नुहोस् भिडियो–

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]