मनोरञ्जन

देवराज र मेलिनाको स्वरमा 'सुनखानी'
SHARES

पुस २८, २०७५

    काठमाडौं : गायक देवराज खत्रीको 'सुनखानी' गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ। स्वरमा खत्रीलाई मेलिना राईले साथ दिएकी छिन्। मधुसुदन डाँगीको शब्द रहेको गीतमा हरि थापाले संगीत दिएका हुन्। म्युजिक एरेन्ज सुदीप सागरले गरेका हुन्।

    रितेश फिल्सको प्रस्तुत गरेको म्युजिक भिडियो राजेश बाडेले निर्देशन गरेका हुन्। रीता बाडेको कोरियोग्राफी र विमल ढकालले  छायांकन गरेको भिडियोलाई युवराज खत्रीले सम्पादन गरेका हुन्। 

    'सुनखानी' गीतमा निर्देशक बाडे र पवित्रा आचार्यको अभिनय देख्न सकिन्छ। 

    हेर्नुहाेस् भिडियो–

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]