|

काठमाडौंः विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी फुटाएर गएका उज्वल थापासहितका नेतालाई आगामी यात्राका लागि शुभकामना दिएका छन्। लक्ष्य समान भएपनि बाटोको हिसाबले गर्दा फरक पर्न गरेको टिप्पणी पनि उनले गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबकुमा एक स्टाटस लेख्दै आफूहरुबीच प्रेम विवाह भएको बताए। अरुले भनिदिएका भरमा प्रेम विवाह गरेको भए पनि विवाहमा हतार भएको मिश्रले लेखेका छन्। हेरौं उनले लेखेको स्टाटस् - 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.