|

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–५ डोके बजारमा  माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बौनियाका १९ वर्षीय राजन बुढा रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। मोटरसाइकलमै सवार बौनियाकै १९ वर्षीय उमेश ताम्राकार गम्भीर घाइते भएका छन्।

पुर्वदेखि पश्चिमतफर्m  जाँदै गरेको बा २ ख ४०१४ नम्बरको माइक्रोबसलेले विपरीत दिशाबाट आउँदै गरेको से ५ प ७५५३ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.