|

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले ठूलो परिमाणमा चरेस बरामद गरेको छ।

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोका अनुसार बुधबार बिहान विदेश तस्करीका लागि लगिदै गरेको चरेकोको ठूलो परिमाण बरामद भएको हो। प्रहरीका अनुसार तस्करीमा संगल्न केही व्यक्तिहरू पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार अन्तर्राष्ट्रिय उडानहरू प्रयोग गरेर चरेस ओसारपसार गरेको पाइएको छ। यसबारेमा थप जानकारी दिन लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वरले पत्रकार समेमलनको आयोजना गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.