|

बारा : सिमरामा जारी सिमरा गोल्डकप फुटबलमा आज सशस्त्र प्रहरीको एपीएफ र विशाल मेमोरियल फाउन्डेसन भिड्दैछन्। खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।

यसअघि हिजो भएको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमरा विजयी भएको थियो। नव जनजागृतिले मकवानपुर ११ लाई ३–० गोलले पराजित गरेको हो । १२ गतेसम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागिता छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.