|

काठमाडौंः नागरिक लगानी कोषको भवन वानेश्वरमा आगलागी भएको छ। नागरिक लगानी कोषको मुख्य कार्यालयसँगै रहेको पछाडिपट्टिको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएका कारणले आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट धेरै क्षति भएको छैन। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.