|
फाइल फोटो

काठमाडौं : संघीय मामिला  तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ भित्रै कर्मचारी समायोजन सक्नेगरी गृहकार्य थालेको छ।

कान्तिपुर दैनिकमा समाचार छ, समायोजन फाराम भरेका कमृचारीको विवरण जाँच सुरु गरिएको मन्त्रालयका प्रवक्ता सहसचिव  सुरेश अधिकारीले जानकारी दिए।

संघ,प्रदेश र स्थानीय तहमा लागि निजामती र अन्य सेवाका गरी ७७ हजार ३४ जनाले फाराम भरेका छन्, जसमा सरकारी सेवाका ७५ हजार तीनसय ६७ र अन्य सेवाका एक हजार ६ सय ६७ जना छन्। फाराम भरेका सबै कर्मचारीको विवरण जाँच सकिएलगत्तै समायोजनपत्र दिन सुरु गरिने अधिकारीले बताए।

‘भरिएका फाराम र निजामती किताबखानाको विवरण भिडाएर जाँच गर्ने काम सुरु भएको छ’, उनले भने, ‘एक सातामा सबै विवरण जाँच सकिनेछ,त्य

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.