|

धनगढी : कैलालीको  गोदावरी नगरपालिका–१ का २० वर्षिय अरुण भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले गोदावरी नगरपालिका–२ का १९ वर्षीय विरेन्द्र शाह र र २० वर्षीय प्रमेश मगरलाई सोमबार राति पक्राउ गरेको हो।

प्रहरीले शाहलाई गोदावरीबाट र मगरलाई धनगढीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक तिम्सिनाले बताए।  यसअघि प्रहरीले मुख्य अभियुक्तसहित चार जनालाई पक्राउ गरिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.