|

काठमाडौंः प्रतिनिधिसभाको बैठकमा हात हालाहालको अवस्था सिर्जना भएको छ। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्न गएका स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेललाई नेपाली कांग्रेसका सांसदले अवरोध गरेका छन्। संसदको दोस्रो पटकको बैठमा पोख्रेललाई कांग्रेसका सांसदहरुले धक्याएका हुन्।

त्यसपछि सभामुख कृष्णबहादुर महराले बैठक फेरि १५ मिनेका लागि स्थगित गरेका छन्। उनी अहिले आफ्नो कार्यकक्षमा गएका छन्। नेपाली कांग्रेसका सांसदहरुले सभामुखको कार्यकक्षसमेत घेरिरहेका छन्। 

विस्तृत याे समाचारमा पढ्नुहोस् संसदमा कांग्रेसको बबण्डर - ‘संसदीय मान्यता कायम राख्नुहोस्, हामी कुर्सी फाल्न आएका होइनौँ!’ 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.