|

पोखरा : केही दिनदेखिको घुर्मैलो पोखरा र आसपासको वातावरण बिहीबार पूर्ण रूपमा खुलेको छ। दुईदिन देखि हिमाली भेगमा हिउँ र पहाडी भेगमा पानी परेपछि मौसम खुलेको हो।

माछापुच्छ्रे अन्नपूर्ण लगायतका हिमालहरु लहरै मुस्कुराइरहेका छन् । हिउँले हिमालहरुसँगै अग्ला पहाडहरू पनि सेताम्मै देखिएका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.