काठमाडौंः कांग्रेसको अवरोधका बाबजुत संसदमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ। विधेयक रोक्नका लागि कांग्रेसले कोसिस गरेको थियो। तर, सभामुख कृष्णबहादुर महराले संसद् अघि बढाएपछि विधेय पारित भएको हो। हेरौं विधेयक पारित हुँदै गर्दा संसदमा देखिएको दृश्य –
तपाईंको ईमेल गोप्य राखिनेछ ।