दैलेख : दैलेखको पश्चिमी क्षेत्रमा पर्ने आठबीस नगरपालिकाको साइखोला बजारमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अछामको मंगलसैन नगरपलिका-१२ बस्ने २८ वर्षका रुप शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिएका छन्।
उनका अनुसार आठविस नगरपालिका-३ साइखोला बजारमा ना६ख ५४ ८४ नम्बरको ट्रकले ठक्कर दिँदा शुक्रबार साँझ चारबजेतिर मृत्यु भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।