समाज

चट्याङले फोन र इन्टरनेट सेवा अवरुद्ध
SHARES

माघ २७, २०७५

    बैतडी : चट्याङले बैतडीमा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ। हावाहुरीसँगै परेको वर्षा, असिना र हिमपातले यहाँको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो।

    फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका नागरिककहरु सञ्चार सुविधाबाट बञ्चित भएका छन्। सिगास गाउँपालिका–९ चौखाम लगायतका ठाउँमा करिब एक सातादेखि नेपाल टेलिकमको मोबाइल फोन अवरुद्ध भएको छ।

    यस्तै, मेलौली नगरपालिकामा मोबाइल फोनको सेवा अवरुद्ध भएको स्थानीय भिमप्रसाद न्यौपानेले बताए। दशरथचन्द नगरपालिकाको कटपतेमा रहेको नेपाल टेलिकमको टावरमा चट्याङ पर्दा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख सुरत खड्काको बताए। सिगास र मेलौलीको अन्य स्थानमा हिमपातका कारण फोन सेवा अवरुद्ध टेलिकमले बताएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]