|

काठमाडौं : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-आराधना गरी आज देशभर मनाइयो। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ।

आज देशभरका सरस्वती मन्दिरमा पूजा-आराधना गर्न श्रद्धालुको भिड लाग्छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ। 

यसै अवसरमा काठमाडौंको स्वम्भूस्थित सरस्वती मन्दिरमा पूजाअर्चना गर्ने र मन्दिरको भित्तामा लेखे अक्षरारम्भ गरिँदै : 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.