समाज : सुरक्षा/अपराध

बालिका अपहरण गर्न खोज्ने एक पक्राउ
SHARES

माघ २८, २०७५

    काठमाडौं : एक बालिका अपहरण गर्न खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

    बालिका अपहरण गर्न खोज्ने क्रममा सोमबार पक्राउ पर्नेमा दाङ घोराही- ९ ढिकपुरका प्रयास चौधरी रहेको दाङ प्रहरीले जनाएको छ। उनले कालीकोट घर भइ हाल दाङ घोराही उप-महानगरपालिका-१४ कपासी बस्ने अस्मिता शाहीकी तीन वर्षीया छोरीलाई अपहरण गर्न खोजेका थिए। उनलाई भाग्ने क्रममा पक्राउ गरिएको हो। 

    चौधरीविरुद्ध अपहरण वा शरीर बन्धकसम्बन्धी कशूरमा मुद्दा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद मगरले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]