|

 काठमाडौं :  सांसद प्रदीप यादवले संसदमा ललिपप निकालेर फिर्ता गरेको बताएका छन्।  उनले मंगलबारको संसदमा बैठकमा आफ्नै दायाँ खल्तिमा राखेको ललिप निकालेर प्रधानमन्त्रीले प्रदेश २ मुख्यमन्त्रीहरुलाई दिएको ललिपप फिर्ता गरेको बताएका हुन्। 

‘प्रधानमन्त्रीको ललिपप प्रदीपजी तपाई लिएर जानुस् सभामुख महोदयमार्फत फिर्ता गरिदिनुस्, उहीँ खान दिनुस्’ भन्दै यादवले हातमा ललिपप देखाएका थिए।

सबै प्रदेशका मुख्यमन्त्रीहरुले पटक पटक प्रधानमन्त्रीलाई भेटेर शासन गर्ने अधिकार माग गरिरहेको बेलामा सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्ने गरी विधेयक ल्याउनु संघीयता मार्न खोज्नु भएको सांसद यादवले बताए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.