राजनीति

संसदमा सांसदले ललिपप देखाएर भने फिर्ता गर्नुस्
SHARES

माघ २९, २०७५

     काठमाडौं :  सांसद प्रदीप यादवले संसदमा ललिपप निकालेर फिर्ता गरेको बताएका छन्।  उनले मंगलबारको संसदमा बैठकमा आफ्नै दायाँ खल्तिमा राखेको ललिप निकालेर प्रधानमन्त्रीले प्रदेश २ मुख्यमन्त्रीहरुलाई दिएको ललिपप फिर्ता गरेको बताएका हुन्। 

    ‘प्रधानमन्त्रीको ललिपप प्रदीपजी तपाई लिएर जानुस् सभामुख महोदयमार्फत फिर्ता गरिदिनुस्, उहीँ खान दिनुस्’ भन्दै यादवले हातमा ललिपप देखाएका थिए।

    सबै प्रदेशका मुख्यमन्त्रीहरुले पटक पटक प्रधानमन्त्रीलाई भेटेर शासन गर्ने अधिकार माग गरिरहेको बेलामा सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्ने गरी विधेयक ल्याउनु संघीयता मार्न खोज्नु भएको सांसद यादवले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]