|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम सरकारको अर्को एउटा नयाँ काम भएको बताएका छन्। 'यो काम सरकारको अर्को एउटा नयाँ काम हो', बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको सम्बोधनको क्रममा ओलीले भने, 'रोजगारसम्बन्धि समस्या नेपालको ठूलो समस्या हो यसलाई समधान गर्न सरकारको रोजगारीसम्बन्धि नयाँ कार्यक्रम हो।'

प्रधानमन्त्री ओलीले नेपालको सबैभन्दा ठूलो समस्या गरिबी र गरिबी आउनुको कारण बेरोजगारी भएको बताए। उनले यसअघि आफूले बेरोजगार बस्न पर्दैन भनेजस्तै गरी कार्यक्रम शुरु गरिएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.