काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १ गतेलाई रोजगारी दिवशको रुपमा मनाइने बताएका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणामा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको दिन रोजगार दिवश भएको बताएका हुन्।
उनले रोजगारी रोजगारी मात्रै नभइ आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन तथा आत्मविश्वास वृद्धि भएको समेत बताए। प्रधानमन्त्री ओलीले नेपाली जनताले देख्न चाहेको दिन हेर्ने अवसर पाएको समेत बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।