|

कैलाली : धनगढी प्रिमियर लिग (डीपीएल)अन्तर्गत आजको दोस्रो खेल वर्षाका कारण अवरुद्ध भएको छ। विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीचको बिहीबारको दोस्रो खेल वर्षाका कारण अवरुद्ध भएको हो।

वर्षाले खेल रोकिएको अवस्थामा विराटनगर किंग्सले १८/३ ओभरमा ७ विकेट गुमाई ८२ रन बनाएको छ। टस जितेर विराटनगरले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.