|

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ललाइ थप उपचारका काठमाडौं लगिएको छ। 

छातिमा सक्रमण भएपछि धनगढीको एक निजी अस्पतालकाे आईसीयूमा उपचार गराइरहेका मल्ललाई  नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट  आइतबार राति काठमाडौं लगिएको हो। 

काठमाडौंको महाराजगञ्ज स्थित प्रहरी अस्पतालमा उपचररत मल्लको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उपचारमा सम्लग्न चिकित्सकहरुले जनाएका छन्।   इम्युनिटी पावर कम भएपछि कमजोर भएको र आज विहान बोल्न समेत थालेको उनका प्रेस सहयोगी गजेन्द्रराज ओझाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.