विश्व

जम्मु कस्मिरमा फेरि गोली हानाहान, ४ जना सैनिक मारिए
SHARES

फागुन ६, २०७५

    भारत स्वशासित क्षेत्र जम्मुकस्मिरमा फेरि गोली हानाहान भएको छ। गोली हानाहानमा चारजना भारतीय सेना मारिएका छन् भने एक जना घाइते भएका छन्। 

    पुलवा जिल्लामा विद्रोहीहरु लुकेर बसेको भन्ने सूचनाको आधारमा सैनिक त्यसतर्फ गएको थियो। सोही समयमा गोली हानाहान भएको हो। केही दिनअघि जम्मु कस्मिरमै विद्रोहीको आक्रमणबाट ४० जना भारतीय सुरक्षा फौज मारिएका थिए।

    हिँजो भएको आक्रमणमा पनि भारतीय सेनाका मेजरको मृत्यु भएको थियो। विहिबार सुरक्षा फौजको टुकडीमा भएको आक्रमणपछि विद्रोहीमाथि निगरानी तथा कारबाहीको सिलसिला बढाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]