|

डोल्पा : हिमाली जिल्ला डोल्पामा एक सुत्केरी महिलाको हेलिकाेप्टरबाट उद्धार गरिएको छ।

घरमै सुत्केरी व्यथाले च्यापे पनि सुत्केरी हुन नसकेपछि काइके गाउँपालिका २ की ४० वर्षीया शान्ति बुढालाई सदरमुकाम दुनैबाट हेलिकाेप्टरबाट उद्धार गरिएको हो।
बुढालाई 'राष्ट्रपति महिला उद्धार कार्यक्रम' मार्फत उद्धार गरेर उपचारका लागि बाँकेको कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.