|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई खलाँसी भएको बताएका छन्। साझा यातायातले ल्याएका ३० वटा नयाँ बसको शुभारम्भ कार्यक्रममा पुगेका प्रधानमन्त्री प्रचण्डले आफू खलाँसी भएको र अहिले सबैलाई मिलाउन बल गरिरहेको बताएका छन्। उनले भने- 'मैले अहिले के ठानिरहेको छु भने म अहिले खलाँसी नै छु। मैले बल गरिरहेको छु मिलेर बसौँ भनेर।'

उनले मह जोडीले सरकार र राजनीतिक दललाई खलाँसी बन्न गरेको आग्रहको सन्दर्भलाई कोट्याउँदै उनले यस्तो बताएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.