राजनीति

सर्वोच्चको वरिष्ठतम् न्यायाधीशमा दीपक कार्की
SHARES

फागुन ९, २०७५

    काठमाडौं : न्याय परिषद् बैठकबाट दीपक कार्कीलाई सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश बनाउने भएको छ।

    यसअघिका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएपछि कार्की वरिष्ठतम् न्यायाधीश बन्न लागेका हुन्। बिहीबार बस्ने न्याय परिषद बैठकले वरिष्ठतम् न्यायाधीशको निर्णय हुन लागेको कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]