काठमाडौं : नक्सालमा शंकास्पद वस्तु फेला परेको छ।
शुक्रबार साढे ८ बजेतिर शंकास्पद वस्तु फेला परेको हो। नक्सालको आँगन मिठाइ पसल अगाड शंकास्पद वस्तु फेला परेको र उक्त वस्तु विस्फोटक पदार्थ हुनसक्ने सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन।
शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टिम उक्त स्थानमा गएको नेपाली सेनाका प्रवक्ता यमप्रसाद ढकालले जानकारी दिए।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।
यो पनिः
तपाईंको ईमेल गोप्य राखिनेछ ।