|

काठमाडौं : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले अधिकृतदेखि असिस्टेन्ट सम्म विभिन्न पदमा एक सय कर्मचारीको माग गरेको छ।  विश्वविद्यालय सेवा आयोगको कार्यालयले रिक्त पदहरुको स्थायी पूर्तिका लागि  खुला विज्ञापन आह्वान गरेको हो ।

विश्वविद्यालयले कृषि अधिकृत दुई जनाको माग गरेको छ। त्यस्तै ल्याब असिस्टेन्ट १८ जना असिस्टेन्ट १७ जना, ल्याब टेक्निसियन १६ जना र हेड असिस्टेन्टमा ११ जनाको माग गरेको छ।  

हेर्नुहाेस् विज्ञापन 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.