समाज

हिमपातपछि यस्ता देखिए चन्द्रागिरि र फुल्चोकी
SHARES

फागुन १६, २०७५

    भक्तपुर : काठमाडौं उपत्यकामा बिहीवार बिहानै हिँउ परेको छ। रातिदेखि मेघगर्जनसहित पानी परेपछि बिहानै हिउँ परेको हो। हिउँ परेपछि भक्तपुरको नगरकोट,

    सूर्यविनायक, पाइलट बाबा आश्रम, ध्याम्पे डाँडा, रानीकोट, लाकुरी भञ्ज्याङलगायतका स्थानमा हिँउ खेल्नेको लर्को लागेको छ। हिउँले भक्तपुरबाट फुल्चोकी र चन्द्रागिरी उपत्यका वरपरका डाँडाहरु सेताम्य देखिएका छन्। 

लक्ष्मी गारु

गारु भक्तपुरमा रहेर पत्रकारितामा क्रियाशील छन्। उनी थाहाखबरसँग आवद्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]