काठमाडौं : हिन्दुहरुका आराध्यदेव पशुपतिनाथको मन्दिरमा बाबाहरुको चहलपहल बढेको छ। शिवरात्री नजिकिँदै जाँदा नेपाल र भारतबाट बाबाहरु पशुपति आउने क्रम बढेको छ। शिवरात्रीमा पशुपतिमा सयौँको संख्यामा बाबाहरु आउने गर्छन्।
यसपटक शिवरात्री यही फागुन २० गते सोमबार परेको छ। शिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको पशुपति विकास कोषले जनाएको छ।
हेर्नुहोस् पशुपतिमा बाबाहरुको चहलपहल
तपाईंको ईमेल गोप्य राखिनेछ ।