मनोरञ्जन

शिवरात्रिको अवसरमा ज्योतिको शिव भजन
SHARES

फागुन १९, २०७५

    काठमाडौं : हिन्दूहरुको चाड शिवरात्रिलाई लक्षित गरी गायिका तथा रचनाकार ज्योति खतिवडाले शिव भजन बजारमा ल्याएकी छन्। भजनको शब्द, संगीत र स्वर ज्योतिकै रहेको छ।

    सरस्वती खतिवडा निर्माता रहेको भजनको संगीत सम्पादन तथा संयोजन जीवन बडुले गरेका छन्। भजनको भिडियोको छायाकनमा विपिन श्रीवास्तव र सम्पादन किरण शाहीले गरेका छन्। भिडियोको निर्देशन समीर जोशीले गरेका छन्।

    ज्योतिले यथार्थवादी तथा उत्प्रेरक गीत गाउने गरेकी छन्। यसअघि उनले वाचा गर नामक गीतको भिडियो बजारमा ल्याइसकेकी छन्।

    हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]