मनोरञ्जन

विष्णु माझीको स्वरको 'लालुमै'ले तान्यो दर्शक र श्रोता, भिडियो
SHARES

फागुन २०, २०७५

    काठमाडौं : चर्चीत लोकदोहोरी गायिका विष्णु माझीको स्वरमा रहेको नयाँ गीत 'लालुमै' ले दर्शक र श्रोताको मन तानेको छ।

    विष्णु माझी र सन्दीप नयौपानेको स्वरमा रहेको 'लालुमै'बोलको गीतको शब्द र संगीत शिव हमालको हो। यसअघि शिवका 'पछेउरी लेउ बैना', 'कस्लाई सोध्ने होला', 'हाँस्न सिकायौ' जस्ता चर्चित गीत रहेका छन।

    गीतमा मध्यपश्चिमका पहाडी जिल्लाका शब्दहरू टिपेर राखिएको छ। शिवले यो गीतमा अत्यन्तै मिहिनेत गरेको बताएका छन। 

    श्रृष्टी खड्काको अभिनय रहेको गीतको भिडियो शिवले आफ्नै युट्यूब च्यानलमा राखेका छन। यो समाचार तयार पार्दासम्म यो गीतको भिडियोलाई झन्डै ३२ लाखले हेरेका छन।

    हेर्नुहोस् भिडियोः

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]