|

काठमाडाैं : सरकार र पृथकतावादी आन्दोलन गर्दै आएका सिके राउतका बीचमा ११ बुँदे सहमति भएको छ।

शुक्रबार राष्ट्रियसभा गृह काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल र सिके राउते ११ बुँदे सहमतिमा हस्ताक्षर गरे। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरू उपस्थित रहेका छन्।

सहमति पत्रमा सिके राउतले पृथकतावादी अन्दोलन छाडेर मुल धारको राजनीतिमा आउने विषय उल्लेख गरिएको छ।
सहमति हुँदा देखिएको सभागृह 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.