फिचर : फोटो फिचर

नेकपा अध्यक्ष द्वय र सिके राउत एउटै मञ्चमा, फोटो
SHARES

फागुन २४, २०७५

    काठमाडाैं : सरकार र पृथकतावादी आन्दोलन गर्दै आएका सिके राउतका बीचमा ११ बुँदे सहमति भएको छ।

    शुक्रबार राष्ट्रियसभा गृह काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल र सिके राउते ११ बुँदे सहमतिमा हस्ताक्षर गरे। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरू उपस्थित रहेका छन्।

    सहमति पत्रमा सिके राउतले पृथकतावादी अन्दोलन छाडेर मुल धारको राजनीतिमा आउने विषय उल्लेख गरिएको छ।
    सहमति हुँदा देखिएको सभागृह 

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]