विश्व

भाजपाका ४० प्रतिशत सांसदले टिकट नपाउने
SHARES

भाजपा अध्यक्ष अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदी
फागुन २८, २०७५

    भारतमा लोकसभा निर्वाचनको तयारी तीव्र भएको छ। मुख्यगरी दुई राजनीतिक दलहरू सत्ताधारी भारतीय जनता पार्टी र कांग्रेस पार्टीले निर्वाचन अभियान र उम्मेदवार छनोट शुरु भएको छ।

    यसैबीच, सत्ताधारी भाजपाले उम्मेदवार छनोटलाई तीव्र पारेको छ। बीबीसीका अनुसार भाजपाले उम्मेदवार छनोट गर्दा विगतका ४० प्रतिशत सांसदलाई अब टिकट नदिने भएको छ।

    पुराना सांसदहरूको टिकट नयाँ नेतालाई उम्मेदवार बनाउन लागिएको बताइएको छ।

    भाजपाको अबको केहीदिनमा नै केन्द्रीय चुनाव समितिको बैठक बस्ने लागेको र सोही बैठकबाट सांसद उम्मेदवार घोषणा गरिनेछ।

    भारतमा अप्रिल ११ मा पहिलो चरणको चुनाव हुन लागेको छ। सात चरणमा हुने निर्वाचनले भारतमा नयाँ प्रधानमन्त्री को हुने भन्ने निर्णय गर्नेछ।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]