फिचर : फोटो फिचर

खोकनामा तोरी फूल्‍यो मनै हरर, (फोटो फिचर)
SHARES

फागुन २९, २०७५

    काठमाडौं : खोकनामा तोरी फूलेर पहेँलपुर छ। अहिले तोरी फूल्‍ने मौसम पनि हो खोकनाको खेतीयोग्य जमिनमा सबैतिर तोरी फूलेर हराभरा देख्‍न सकिन्छ। 

    खोकनावासीको मुख्‍य पेसा कृषि नै हो। अहिले उनीहरू तोरी बारीको काममा  व्‍यस्त छन्।  हराभरा तोरीबारीमा  घुम्दै रमाउँदै र फोटो खिच्दै गरेका आगन्तुकहरू पनि देख्‍न सकिन्छ। तोरीको तेलका लागि ललितपुरको खोकना एक प्रसिद्ध ठाउँ हो। 

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]