|

काठमाडौंः आधुनिक झ्याउरे भाका कर्कलो पानी बजारमा आएको छ। लोक गायक तथा शब्द संकलक सुनिल थापाले कर्कलो पानी बजारमा ल्याएका हुन्। बिसौनी क्रियशन मार्फत बजारमा आएको गीतमा सुनिल थापा, कृष्ण आँशु, पवित्रा सर्तुङ्गे र मुना कुमालको स्वर रहेको छ।

गीतको शब्द संकलन सुनिल थापा र कृष्ण आँशुले गरेका हुन्। गीतमा कृष्ण विकले संगीत भरेका छन्। गीत युटुब मार्फत सार्वजनिक गरिएको हो। विवेक खड्काको निर्देशनमा गीतको म्युजिक भिडियो पनि तयार भएको छ।  

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.