इलाम : पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार दाउफिन्स क्लब क्यामरुन र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
इलामबजारस्थित ठूलो टुँडिखेलमा दिउँसो ३ बजे शुरु हुनेछ। यसअघि बुधबार भएको खेलमा हिमालयन शेर्पा सेमिफाइनलमा प्रवेश गरेको छ। थ्री स्टार क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै शेर्पा सेमिफाइनल प्रवेश गरेको हो ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।