अर्थ

गाडी उत्पादन प्लान्टको लागि साढे १० अर्बको लगानी स्वीकृति
SHARES

चैत १, २०७५

    काठमाडौं : गाडी उत्पादनन र त्यसका पाटपुर्जा निर्माण प्लान्ट कारखानाको लागि साढे १० अर्ब भन्दा बढीको लगानी स्वीकृति दिइकएको छ। शुक्रबार बसेको लगानी बोर्डको बैठकले स्वीकृति दिएको हो। 

    दक्षिण कोरियाली कम्पनी मेट्रेक्स राखेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले स्वीकृति गरेको हो। बैठले लगानी सम्मेलनमा प्रस्तुत गर्ने ६३ वटा परियोजनाहरुको सूची स्वीकृति गरेको छ। सरकारले आगामी चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलनको आयोजना गरेको छ।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]