|

काठमाडौं : गाडी उत्पादनन र त्यसका पाटपुर्जा निर्माण प्लान्ट कारखानाको लागि साढे १० अर्ब भन्दा बढीको लगानी स्वीकृति दिइकएको छ। शुक्रबार बसेको लगानी बोर्डको बैठकले स्वीकृति दिएको हो। 

दक्षिण कोरियाली कम्पनी मेट्रेक्स राखेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले स्वीकृति गरेको हो। बैठले लगानी सम्मेलनमा प्रस्तुत गर्ने ६३ वटा परियोजनाहरुको सूची स्वीकृति गरेको छ। सरकारले आगामी चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलनको आयोजना गरेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.