|

काठमाडौं :  नेपाल विद्युत प्राधिकरण, रत्नपार्क वितरण केन्द्रमा कार्यरत तत्कालिन लेखापाल उमेशकुमार महतविरुद्ध अदालतमा मुद्धा परेको छ। महतले ५२ लाख बढी भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रमा रँहदा महतले बैंक मिलान विवरण  तयार पार्ने क्रममा वास्तविक भौचरलाई परिवर्तन गरी बैङ्कबाट बढी रकम भुक्तानी लिएको अख्तियारको आरोप छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.