|

पोखरा : विगतका वर्षहरूमा झै यस वर्ष पनि पोखरामा फागुपूर्णिमा (होली) हर्षोल्सासका साथ मनाइएको छ। पोखराको लेकसाइड लगायतका क्षेत्रमामा एक अर्कामा रङ दलेर नेपाली तथा विदेशी पर्यटकहरूले होली मनाए। पछिल्लो केही वर्षयता होली खेल्नकै लागि विदेशी पर्यटकहरू पोखरा आउने गरेका छन्। रेवान पोखरालगायत विभिन्न संघसंस्थाहरूले लेकसाइडमा होली विशेष कार्यक्रमहरू पनि गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.