|

दाङ :  दाङको लमही नगरपालिका ३ टिकुलीगढ स्थित बनाना कटेजमा बुधवार आगलागी हुँदा कटेज जलेर नष्ट भएको छ।

बुधबार राति करिब सवा ९ बजेतिर शिशिर केसीले संचालन गरेको कटेजमा विद्युत सर्ट भई आगलागी हुँदा कटेज पुर्णरुपमा नष्ट भउको वडा प्रहरीकार्यालय लमहीले जनाएको छ। आगलागीबाट १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.